(साग) मा नेपालकी सर्वाधिक पदक विजेता गौरिकाले ५९ लाख पाउने

  • १६१
  • बिहीवार, २६ मंसिर २०७६

काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालकी सर्वाधिक पदक विजेता पौडीवाज गौरिका सिंहले ५९ लाख रुपैयाँ नगद पाउने भएकी छिन् । उनले चार स्वर्ण, दुई रजत र तीन काँस्य दिलाएवापत उक्त पुरस्कार पाउने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले जानकारी गराएका हुन् ।

सरकारले पदक विजेता खेलाडीहरुलाई विशेष पुरस्कार घोषणा गरेपछि यसबारे अन्यौल भइरहँदा सिलवालको भनाई बाहिर आएको हो । एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीले ११ लाखका दरले पुरस्कार पाउने तय गरिएको थियो ।

गौरिकाले व्यक्तिगत तर्फ चार स्वर्ण र दुई रजत जितेकी हुन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.