चेल्सी वेस्टह्यामसँग पराजित

  • १६५
  • आइतबार, १५ मंसिर २०७६

काठमाडौं । प्रिमियर लिग फुटबलका चेल्सीले निराशजनक हार बेहोरेको छ । आइतबार राति भएको खेलमा चेल्सी वेस्टह्यामसँग १-० गोल अन्तरले पारजित भएको हो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

खेलको ४८ औँ मिनेटमा आरोन क्रिसवेलले गोल गर्दै वेस्टह्यामलाई महत्वपूर्ण तीन अंक दिलाएका थिए । पराजित भएको चेल्सी १४ खेलबाट २६ अंकसहित तालिकाको चौथो स्थानमा छ । वेस्ट ह्याम १६ अंक सहित १३ औ स्थानमा छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.