भोली प्रदेश २ र ५ मा सार्वजनिक विदा हुने

  • २९२
  • आइतबार, २६ साउन २०७६

काठमाडौँ । जनकपुर प्रदेश नम्बर २ र प्रदेश ५ सरकारले सोमवार अर्थात भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

 मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड इद उल हजहाको अवसरमा शुभकामना सन्देश दिँदै सार्वजनिक बिदा दिने निर्णय सार्वजनिक गरेका हुन् ।

मुस्लिम धर्मालम्बीहरूको चाड इद–ऊल–अजाहको अवसरमा प्रदेशमा विदा दिइने भएको हो ।

प्रदेश सरकार मन्त्रिपरिषदको गत वैशाख १२ गतेको बैठकले इदको अवसरमा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेबमोजिम सार्वजनिक सूचना जारी गर्दै जानकारी दिइएको छ ।

यसअघि प्रदेश २ ले सोमबार सार्वजनिक विदा दिएको थियो।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.