उकालो लाग्दै सुनको मुल्य, आज चाँदी भने स्थिर

  • ३०६
  • मंगलवार, २१ साउन २०७६

काठमाडौँ । सुनको मुल्य निरन्तर उकालो लाग्दैछ । आज पनि सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । आज चाँदी भने स्थिर रहेको छ ।

सोमबार प्रतितोला ६७ हजार ८ सयमा कारोबार भएको छापावाला सुन मंगलबार २ सयले बढेर ६८ हजार पुगि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी स्थिर रहँदै प्रतितोला ७ सय ९५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार फेडरल रिजर्भ बैंकले ब्याजदर घटाएकै कारण सुनको मूल्य बढेको हो ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.