काभ्रे साँगा चोक सडकखण्डमा सवारीको गति नियन्त्रण

  • २१७
  • मंगलवार, २८ जेठ २०७६

भक्तपुर| भक्तपुरमा सवारी दुर्घटनाका घटनाहरु वढ्न थालेको भन्दै भक्तपुरको सीमाना मनोहरा पुलदेखि काभ्रे साँगा चोक सडकखण्डमा सवारीको गति नियन्त्रण गर्ने अभियान सुरु गर्ने भएको छ ।
मनोहरा पुल-सूर्यविनायक ६ लेन र सूर्यविनायक-साँगा चोकसम्मको २ लेन सडकमा यो नियम लागू गर्न लागिएको हो ।

अब मनोहरा पुलदेखि साँगा चोकको मुख्य ट्रयाकमा सवारी गुडाउनेले अधिकतम ५० किमी प्रति घण्टाको गतिमा गुडाउनु पर्नेछ ।

यो नियम असार १ गतेबाट लागु गरिने महानगरीय प्रहरी परीसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जानकारी दिए ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.